मनोरञ्जन

‘मिसिङः केटी हराएको सूचना’ को दोस्रो पोस्टर सार्वजनिक

‘मिसिङः केटी हराएको सूचना’ को दोस्रो पोस्टर सार्वजनिक

‘मिसिङः केटी हराएको सूचना’ को दोस्रो पोस्टर सार्वजनिक काठमाडौं । नेपाली चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ को दोस्रो पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा चलचित्रका मुख्य पात्रहरू नाजिर हुसेन र सृष्टि श्रेष्ठलाई केही गम्भीर भावमा देखाइएको छ । यसअघि सार्वजनिक पहिलो पोस्टरमा निकै हसमुख मुद्रामा देखिएका नाजिर र सृष्टिलाई दोस्रो पोस्टरमा फरक मुडमा देखाइएको छ । पोस्टरमा नाजिर र सृष्टि सामान्य पहिरनमा छन् । पोस्टरमा नाजिर र सृष्टिको पृष्ठभूमिमा ‘बजारमा अनौठो परिवेशको नयाँ चलचित्र’को शीर्षकको समाचार शीर्षक छ । जसमा चलचित्रका लेखक तथा निर्देशक दीपेन्द्र गौचनको नाम देख्न सकिन्छ । यो समाचार बाहेक पोस्टरमा ‘देशमा हतियार तस्करी फस्टाउँदै’सहित अन्य शीर्षकका समाचार…
Read More
‘ज्वाइँ साब’मार्फत आउँदैछिन निती शाह

‘ज्वाइँ साब’मार्फत आउँदैछिन निती शाह

‘ज्वाइँ साब’मार्फत आउँदैछिन निती शाह ‘ज्वाइँ साब’मार्फत आउँदैछिन निती शाहकाठमाडौं । नायिका निती शाह यही असोज २४ गते फूलपातीको दिन रिलिज हुने फिल्म ‘ज्वाइँ साब’मा ‘लक्ष्मी’ पात्रका रुपमा दर्शकमाझ आउँदैछिन् ।फिल्ममा उनको जोडी जितु नेपाल छन् । फिल्मको पोस्टर, टिजर, गीत र ट्रेलरले उनको जोडी को भन्ने प्रष्ट्याइसकेको छ ।नितीका अनुसार फिल्म ‘ज्वाइँ साब’को स्क्रिप्ट सुनेको २० मिनेटमै उनी फिल्ममा काम गर्न सहमत भएकी रहिछन् । ‘मलाई निर्देशक वसन्त निरौला र अनिश अधिकारीले सम्पर्क गर्नुभएपछि स्क्रिप्ट सुनें । स्क्रिप्ट सुनेको २० मिनेटमै फिल्ममा काम गर्छु भदिनिएँ । यो फिल्मको स्क्रिनप्ले राम्रो छ । मेरो क्यारेक्टर पनि राम्रो लागेकाले काम गर्न…
Read More
राजेश हमालको कमब्याक फिल्म ’नरसिंहाः अवतार’ को शुभ मुर्हूत

राजेश हमालको कमब्याक फिल्म ’नरसिंहाः अवतार’ को शुभ मुर्हूत

राजेश हमालको कमब्याक फिल्म ’नरसिंहाः अवतार’ को शुभ मुर्हूत काठमाडौं । निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्ने फिल्म ‘नरसिंहाः अवतार’को शुभ मुहूर्त गरिएको छ । यो फिल्मको बिहीबार काठमाडौंको एनएफडिसि स्टुडियो बालाजुमा फिल्मको मुहूर्त सम्पन्न गरिएको हो ।  एक्सन तथा सोसल ड्रामामा निर्माण हुने यो फिल्मको निर्माता नरेन्द्र महर्जनले क्ल्याप हानेका थिए । निर्माता तथा वितरक छविराज ओझाले नरिवल फुटाएर शुभमुहूर्त गरेको फिल्मको वितरक करण श्रेष्ठको एक्सन सँगै सुटिङ सुरु गरिएको हो ।    शुभमुहूर्त कार्यक्रमा यो फिल्मका निर्माण टिम तथा फिल्मका मुख्य कलाकारहरु राजेश हमाल ,राज कटुवाल, नीति शाह, सनिशा भट्टराई र अर्जुन श्रेष्ठ लगायतको उपस्थिती थियो। निर्देशक भट्टराईले यो फिल्म…
Read More
पुजार सार्की’ जापानमा रुचाइयो

पुजार सार्की’ जापानमा रुचाइयो

काठमाडौं । गत बिहीबाट रिलिज भएको चलचित्र ‘पुजार सार्की’लाई जापानमा पनि देखाइएको छ । जापानको शोमा एकसाथ १ हजार ५ सय दर्शकले चलचित्र हेरेको आयोजकले दाबी गरेको छ । उक्त शोमा सहभागी हुन नेपालबाट यस चलचित्रका अभिनेता पल शाह र लेखक बिकास सुवेदी टोकियो पुगेका थिए । नाकानो जेरो हलमा भएको शो मा नै बसेर पहिलो पटक अभिनेता शाहले यो चलचित्र हेरे ।  नेपालमा रिलिज भएको समयमा अर्को चलचित्रको छायाकन व्यस्त रहेको र छोटो समयको लागि काठमाडौं रहेकाले उनले ‘पुजार सार्की’ हेर्न नपाएको बताएका छन् । अहिले सामाजिक सञ्जालहरूमा शो को भिडियो र फोटोहरू भाइरल भइरहेका छन् । भिडियो र…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.