सांसद गणेश पौडेलमाथि मसी प्रहारको रास्वपा संसदीय दलद्वारा भत्र्सना,दोषीमाथि कारबाहीको माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले रौतहट निर्वाचन क्षेत्र नं. ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि भएको मसी प्रहार र दुव्र्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भ...





