Uncategorized

ऊर्जा मन्त्री दीपक खड्काद्वारा बेइजिङस्थित नेपाली राजदूतावासका गतिविधि र समस्याबारे विस्तृत छलफल

ऊर्जा मन्त्री दीपक खड्काद्वारा बेइजिङस्थित नेपाली राजदूतावासका गतिविधि र समस्याबारे विस्तृत छलफल

बेइजिङ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले शाङ्हाई सहयोग संगठनको पाँचौं ऊर्जा मन्त्रीस्तरीय बैठकमा सहभागिता जनाइसकेपछि बेइजिङस्थित नेपाली राजदूतावासको भ्रमण गरेका छन् । उक्त भ्रमणका क्रममा मन्त्री खड्काले दूतावासका पदाधिकारीहरूसँग भेटघाट गरी दूतावासको वर्तमान अवस्था, हालका गतिविधिहरू र समस्याहरूका बारेमा विस्तृत जानकारी लिएका छन् । राजदूतावासका तर्फबाट प्रस्तुत गरिएका समस्याहरूमा कार्यसुविधा, जनशक्ति र स्रोतको अभाव लगायतका विषयमा गम्भीर छलफल गरिएको थियो । मन्त्री खड्काले तिनीहरूको समाधानका लागि परराष्ट्र मन्त्रालयसँग आवश्यक पहल गर्ने र समन्वय गरिने आश्वासन दिएका छन् । सो अवसरमा मन्त्री खड्काले बेइजिङमा आयोजित नेपाली पर्यटन व्यवसायीहरूको ट्रेड फेष्टममा पनि सहभागिता जनाउँदै स्टल अवलोकन र व्यवसायीहरूसँग अन्तक्र्रिया गरेका…
Read More
आजको मौसम: देशभर बदली, पहाडी क्षेत्रमा हावाहुरीसहित वर्षा र हिमपातको सम्भावना

आजको मौसम: देशभर बदली, पहाडी क्षेत्रमा हावाहुरीसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै बङ्गालको खाडीबाट भित्रीरहेको जलवाष्पयुक्त वायुको प्रभाव रहेको जल तथ मौसम विज्ञान महाशाखाले जनाएको छ । हाल गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो, देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । कोशी प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन–चट्याङ्ग् र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । देशका हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। आज राती, देशको पहाडी भू–भागमा आंशिकदेखि…
Read More
आर्मी र एपिएफ राष्ट्रिय महिला फुटबलको फाइनलमा

आर्मी र एपिएफ राष्ट्रिय महिला फुटबलको फाइनलमा

भरतपुर । त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६–३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा भण्डारीले चार गोल गरिन् । अरु दुई गोल बिमला र हिमा चौधरीले गरे । रौतहटका लागि पिउली रायले दुई तथा सेनु परियारले एक गोल गरे । चार गोल गरेकी आर्मीकी चन्द्रा प्लेयर अफ द म्याच भइन् । उनले १० हजार प्राप्त गरिन् । उक्त खेलको…
Read More
सरकारको चेतावनी: एक महिनाभित्र दर्ता नगरे फेसबुक, इन्स्टाग्राम र एक्समा रोक लगाउने

सरकारको चेतावनी: एक महिनाभित्र दर्ता नगरे फेसबुक, इन्स्टाग्राम र एक्समा रोक लगाउने

काठमाडौं, ७ चैत – नेपाल सरकारले आगामी एक महिनाभित्र सामाजिक सञ्जाल प्लेटफर्महरूलाई दर्ता नगरे उनीहरूमा रोक लगाउने चेतावनी दिएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार तेस्रो पटक सूचना प्रकाशित गर्दै फेसबुक, इन्स्टाग्राम र एक्स जस्ता सामाजिक सञ्जाललाई दर्ता नगरे नेपालमा सञ्चालन रोक्ने चेतावनी दिएको हो। मन्त्रालयले सूचित गरेको छ कि तोकिएको समयभित्र सूचीकृत नहुने प्लेटफर्मलाई ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०’ अनुसार नेपालमा संचालन गर्न रोक लगाइनेछ। मन्त्रालयका अनुसार, सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले मन्त्रालयमा सूचीकरण गर्नुपर्नेछ र सम्पर्क व्यक्ति तोक्नुपर्नेछ। यसअघि पनि सरकारले फेसबुक, एक्स, टिकटक, लिंक्डइन लगायतका सामाजिक सञ्जाललाई दर्ता गर्न बारम्बार…
Read More
राप्रपा बैठक निष्कर्षमा: आन्दोलनको तयारी तीव्र बनाउने निर्णय

राप्रपा बैठक निष्कर्षमा: आन्दोलनको तयारी तीव्र बनाउने निर्णय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्य सम्पादन समितिको बैठक आइतबार बस्दैछ । कार्य सम्पादन समितिको बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्न लागेको हो । आजको बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा हुनेछ । त्यस्तै आजको बैठकमा आन्दोलनको तयारी र भावी रणनीतिका विविध विषयमा समेत छलफल हुनेछ ।
Read More
शहीद स्मारक ‘बी’ डिभिजन लिग आजदेखि, च्यासल र वीरगञ्जको रोमाञ्चक भिडन्त

शहीद स्मारक ‘बी’ डिभिजन लिग आजदेखि, च्यासल र वीरगञ्जको रोमाञ्चक भिडन्त

काठमाडौं । शहीद स्मारक ‘बी’ लिग फुटबल आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।उद्घाटन खेलमा आज च्यासल युथ क्लब र वीरगञ्ज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ । खेल दशरथ रङ्गशालामा दिउँसो साढे ३ बजे सुरु हुनेछ ।एकल राउन्ड रोबिनका आधारमा हुने लिगमा ९१ खेल हुने छन् । प्रतियोगिता दशरथ रङ्गशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने छन् ।प्रतियोगितामा १४ क्लबले प्रतिस्पर्धा गर्दै छन् । ‘बी’ डिभिजनमा रानीपोखरी कर्नर टिम (आरसीटी), श्री भगवती, टुसाल युथ, ब्रिगेड ब्वाइज, ब्वाइज युनियन, मध्यपुर युथ, च्यासल युथ, श्री कुमारी, बाँसबारी, नयाँबस्ती युथ, सरस्वती युथ, वीरगञ्ज युनाइटेड, झापा फुटबल क्लब र प्लानिङ ब्वाइज युनाइटेड छन् ।लिगको विजेताले १५ लाख र…
Read More
डिपेन्डेन्ट भिसामा युके पठाउने भन्दै ठगी गर्ने दुई युवा समातिए

डिपेन्डेन्ट भिसामा युके पठाउने भन्दै ठगी गर्ने दुई युवा समातिए

पोखरा । फेसबुकमा नक्कली आईडी बनाएर डिपेन्डेन्ट भिसामा युके पठाउने आश्वासन दिएर ठगी गर्ने दुई जना काभ्रेका युवा काठमाण्डौबाट पक्राउ परेका छन् । ‘नेहा गुरुङ’ नामक नक्कली फेसबुक अकाउन्ट बनाएर सोही फेसबुकमार्फत सम्पर्क गरी प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा काभ्रेका दुई युवा काठमाण्डौको सोह्रखुट्टेबाट पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा काभ्रेपलाञ्चोक, चौरी देउराली गाउँपालिका–७ का १९ वर्षीय मनिष भुजेल र भूम्लु गाउँपालिका–४ का २१ वर्षीय निशान पहारी रहेका प्रहरीले जानकारी दिएको छ । उनीहरुले उक्त नक्कली फेसबुक आइडीमार्फत पोखराका एक जनालाई डिपेन्डेन्ट भिसामा युके पठाउने आश्वासन दिएर ६ लाख एक हजार नौसय ५५ रुपैयाँ ठगेको आरोप प्रहरीले लगाएको छ…
Read More
पाटन संयुक्त क्याम्पसमा पुस्तकालय हस्तान्तरण कार्यक्रम सम्पन्न

पाटन संयुक्त क्याम्पसमा पुस्तकालय हस्तान्तरण कार्यक्रम सम्पन्न

ललितपुर । उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाल शिक्षाको अब्बल गन्तव्य बन्दै गएको बताएका छन् । उनले नेपालमै विद्यार्थीहरुले उच्चशिक्षामा आएको अवसरलाई अधिकतम उपयोग गर्नुपर्ने पनि बताए । नेपाल विद्यार्थी संघ पाटन संयुक्त क्याम्पस इकाईद्वारा बुधबार यहाँ आयोजित नवआगन्तुक विद्यार्थीलाई स्वागत, पुस्तकालय हस्तान्तरण तथा बृहत साँस्कृतिक कार्यक्रममा मन्तव्य राख्नुहुँदै उपप्रधानमन्त्री सिंहले नेपालमै रहेर यहाँका विद्यालय, क्याम्पस र विश्वविद्यालयमा अध्ययन गरेर आफ्नो जीवनको लक्ष्य हासिल गर्न आग्रह पनि गरे । उनले भने, ‘हाम्रो देशमा शिक्षाको गुणस्तरलाई प्रश्न गरिन्छ, तर अहिले नेपालमै बसेर प्रविधिको उपयोग गर्दै विभिन्न बिषयमा अध्ययन गर्ने अवसर धेरै छन्, यसलाई तपाईंहरुले अधिकतम् उपयोग गर्नुपर्छ ।’ उपप्रधानमन्त्री…
Read More
संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि शुरु

संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि शुरु

काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन शुक्रबारदेखि शुरु हुँदैछ । दुवै सदनको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । अधिवेशन शुरु भएको दिन प्रधानमन्त्री केपी शर्मा ओलीसहित दलीय आधारमा सदस्यले मन्तव्य राख्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । यस्तै दुवै सदनमा सरकारका तर्फबाट ६ अध्यादेश पेश गर्ने कार्यसूची छ । संघीय संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठकमा राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान, प्रधानमन्त्रीको कार्यभार तोकिएको र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ । यता विपक्षी दलहरुले बोल्न दिने तर, अध्यादेश पेश गर्न नदिने रणनीति बनाएका छन् । संसदमा बोल्ने र अध्यादेश…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.