Uncategorized

२१ वर्षपछि पशुपतिनाथको सम्पत्ति फिर्ता, नौ बुँदे सम्झौता खारेज

२१ वर्षपछि पशुपतिनाथको सम्पत्ति फिर्ता, नौ बुँदे सम्झौता खारेज

२१ वर्षपछि पशुपतिनाथको सम्पत्ति फिर्ता, नौ बुँदे सम्झौता खारेज काठमाडौं । भगवान पशुपतिनाथको सम्पत्ति पशुपति गौशाला धर्मशाला २१ वर्षपछि फिर्ता भएको छ । काठमाडौँ जिल्ला अदालतले २०६० मा श्रीपशुपतिनाथ अमालकोट कचहरी (हाल पशुपति क्षेत्र विकास कोष) र मारवाडी सेवा समितिबिच भएको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजी सदर गरिदिएको हो । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्ले २०८० साउन १७ गते मारवाडी सेवा समितिसँग भएको नौबुँदे सम्झौता खारेज गर्ने निर्णय गरेपछि समितिले दायर गरेको मुद्दामा अदालतले दाबी नपुग्ने फैसला गरेको हो । समितिले ‘करार रद्ध गर्ने निर्णय बदर गरी यथावत् पुनर्बहाली गरिपाऊँ’ भनी जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।…
Read More
बेन्फिकाले एट्लेटिको मड्रिडलाई फराकिलो अन्तरले हरायो

बेन्फिकाले एट्लेटिको मड्रिडलाई फराकिलो अन्तरले हरायो

बेन्फिकाले एट्लेटिको मड्रिडलाई फराकिलो अन्तरले हरायो काठमाडौं । बेन्फिकाले बुधबार राति एट्लेटिको मड्रिडलाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगमा लगातार दोस्रो जित हासिल गरेको छ । लिस्बनमा भएको खेलमा ब्रुनो लागेको टोलीले उत्कृष्ट प्रदर्शन गर्दै एट्लेटिको मड्रिडको बचाउलाई धरासायी बनायो । केरम अक्तुरकोग्लु, एन्जल डी मारिया, अलेक्जेन्डर बाह र ओरकुन कोक्चुले गोल गर्दै बेन्फिकालाई महत्त्वपूर्ण जित दिलाए । खेलको १३ औं मिनेटमा एट्लेटिकोको रक्षापंक्तिको गल्तीको फाइदा उठाउँदै अक्तुरकोग्लुले फ्रेड्रिक और्सनेसको पासमा बेन्फिकालाई अग्रता दिलाए । पहिलो हाफको अन्त्यतिर भान्जेलिस पाभिलिडिसले गोल गर्ने ठूलो अवसर गुमाए । दोस्रो हाफको सुरुवातमा पाभिलिडिसमाथि कन्अर ग्यालाघरले फाउल गरेपछि बेन्फिकालाई पेनाल्टीको मौका मिल्यो,…
Read More
त्रिकोणात्मक टि–२० श्रृंखला ः ओमानविरुद्ध नेपालको शानदार जित

त्रिकोणात्मक टि–२० श्रृंखला ः ओमानविरुद्ध नेपालको शानदार जित

त्रिकोणात्मक टि–२० श्रृंखला ः ओमानविरुद्ध नेपालको शानदार जित काठमाडौं । क्यानडामा जारी त्रिकोणात्मक टि–२० श्रृंखलामा नेपालले ओमानलाई पराजित गरेको छ । क्यानडाको किङ सिटीमा बुधबार राति भएको खेलमा नेपालले ५६ रनको जित हात पारेको हो । नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको ओमान १९ दशमलव पाँच ओभरमा १०१ रन जोड्दै अलआउट भयो । ओमानका जिसान मकसुदले ३५ र अकिब इलियासले २२ रन बनाए । यसअघि नेपालले सात विकेटको क्षतिमा १५७ रन जोड्यो । कप्तान रोहित पौडेलको उत्कृष्ट प्रदर्शनमा नेपालले त्रिकोणात्मक टि–ट्वान्टी आई सिरिजमा ओमानलाई ५६ रनले हराएको हो । नेपालका कुशल भुर्तेलले तीन, रोहित पौडेल र सन्दीप लामिछानेले २–२ विकेट…
Read More

राष्ट्रपति पौडेलद्धारा शीतलनिवासमा घटस्थापना

राष्ट्रपति पौडेलद्धारा शीतलनिवासमा घटस्थापना काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैँको पहिलो दिन वैदिक विधिपूर्वक विश्व शान्ति र नेपाली जनताको समृद्धिको संकल्पसहित शीतलनिवासमा घटस्थापना गरेका छन् ।  राष्ट्रकल्याण र सम्पूर्ण नेपाली जनताको उन्नति र सुखी जीवनका लागि पूजासहित जमरा राखेको उनको सचिवालयले जनाएको छ । बिहान ९ बजेर १६ मिनेटको शुभ साइतमा नवदुर्गाको प्रतीकका रुपमा कलश स्थापना गरी दियो र गणेशको पूजा गरेर राष्ट्रपति पौडेलले जौँ (यव) छरेको बताइएको छ । आज छरिएको जमरा विजयादशीका दिन देवी विसर्जन गरेपछि दुर्गा भवानीको प्रसादका रुपमा मान्यजनको हातबाट ग्रहण गरिने परम्परा छ । ०००
Read More
स्ट्रिङ अपरेसन’शैलीमा बजार अनुगमन ः एभरेष्ट होटललाई तीन लाख जरिवाना

स्ट्रिङ अपरेसन’शैलीमा बजार अनुगमन ः एभरेष्ट होटललाई तीन लाख जरिवाना

‘स्ट्रिङ अपरेसन’शैलीमा बजार अनुगमन ः एभरेष्ट होटललाई तीन लाख जरिवाना काठमाडौं । चाडपर्वको मुखमा हुने कालोबजारी नियन्त्रणका लागि बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सक्रियता बढाएको छ । चाडपर्व र प्राकृतिक विपत्तिकै समयमा कालोबजारी मौलाएको गुनासो आएको भन्दै विभागले दैनिक अनुगमन टोलीको संख्या बढाएको हो । सोमबार मात्र १९ फर्म तथा उद्योगमा अनुगमना गरिएको विभागले जनाएको छ । सोमबार भक्तपुरको इबामुरा मेमोरियल अस्पताललाई २० हजार रुपैंयाँ जरिवाना गराइएको छ । काठमाडौंको एभरेष्ट होटललाई तीन लाख रुपैंयाँ र इमिरो प्लाजालाई तीन लाख रुपैंयाँ जरिवाना गराइएको विभागले जनाएको छ । विभागले ‘स्ट्रिङ अपरेसन’ सरह ११ ओटा टोली काठमाडौं उपत्यकामा अनुगमन तथा निरीक्षणका…
Read More
मौसम पूर्वानुमान ः पहाडी भेगमा सामान्यदेखि मध्यम वर्षा हुने

मौसम पूर्वानुमान ः पहाडी भेगमा सामान्यदेखि मध्यम वर्षा हुने

मौसम पूर्वानुमान ः पहाडी भेगमा सामान्यदेखि मध्यम वर्षा हुने काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभावन रहेको छ । महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रही बागमती, कोशी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ । कोशी प्रदेशका केही स्थान, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी…
Read More

ललितपुरको सप्तपातल पोखरीमा कमलको फुल रोप्ने तयारी

ललितपुरको सप्तपातल पोखरीमा कमलको फुल रोप्ने तयारी काठमाडौं । ललितपुरमा महानगरपालिकाले ललितपुरको सप्तपातल पोखरीमा कमलको फुल रोप्ने भएको छ । शुक्रबार ललितपुरको लगनखेलस्थित सप्तपातल पोखरीको अनुगमनमा गएका ललितपुरका मेयर चिरिबाबु महर्जनले ३० रोपनी जग्गा राजदलसँग फिर्ता लिएर पोखरी निर्माण कार्य सुरु गरेको बताए । १.२ मिटर गहिराइमा रहेको पोखरी कमलको फुल फुलाउनका निम्ती १.५ मिटर चाहिने हुनाले सोही अनुरुप काम थालेको उनले बताए । https://youtu.be/6lRWgsN-k8A उनले भने, ‘यो क्षेत्र हामीले राजदल गणसँग फिर्ता लिएका हौं । यसको क्षेत्रफल लगभग ३० रोपनी छ । अहिले हामीले यहाँ कमलको फुल फुलाउने तयारीमा छौं । पोखरी १.२ मिटरको गहिराइमा छ । यसको फाइनल…
Read More

टी–२० क्रिकेट सिरिजमा अमेरिकासँग बंगलादेश ५ विकेटले पराजित

काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेट अघि खेलिएको सिरिजमा बंगलादेशले अमेरिकासँग ५ विकेटले पराजय भोगेको छ । तीन खेलको सिरिजमा अमेरिकाले १–० को अग्रता बनाउन सफल भयो । पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित ओभरमा ६ विकेट गुमाएर १५३ रन बनाएको थियो । जवाफमा अन्तिम ओभरको ३ बल बाँकी हुँदा अमेरिकाले ५ विकेट गुमाएर लक्ष्य पूरा गर्न सफल भयो । अमेरिकाको जितको नायक २०१२ को अन्डर नाइनटीन विश्वकप जित्ने भारतीय टोलीका सदस्य हरमित सिंह रहे । उनले १३ बलमा नटआउट ३३ रनको पारि खेल्दै प्लेयर अफ दी म्याच पनि बनेका थिए । टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ६…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.