सन्दीपले अमेरिकन दूतावासबाट भिसा पाएनन्

काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जान लागेका नेपाली क्रिकेट सन्दीप लामिछानेले अमेरिकन राजदूतावासबाट भिसा पाएनन् । आज अमेरिकन दूतावासमा अन्तर्वार्ता दिएका सन्दीपले भिसा नपाएका हुन् ।

सन् २०१९ मा पनि भिसा नपाएका सन्दीपले त्यसपछि भिसा पाएर खेल्न गएका थिए ।

यसअघि पटक पटक अमेरिका गइसकेका सन्दीपविरुद्ध अदालतमा मुद्दा परेपछि विगतको भिसा रद्द गरिएको जानकारी पनि ढिला गरी पाएका थिए ।

थप समाचार

  • महिला टी–२० क्रिकेट : नेपाल र मलेसिया भिड्दै

  • विश्वकप लिग–२ : आज नेपाल र अमेरिका भिड्दै

  • आइसिसी विश्व कप लिग २ : कुशलको शतकमा अमेरिकामाथि नेपालको सानदार जित

  • आईपीएल : बैंगलुरुसँग मुम्बई २ विकेटले पराजित

  • आईपीएल क्रिकेटमा दिल्लीविरुद्ध कोलकाताको जित

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.