विश्वकपको छनोटको तयारी ः आज नेपाल कतारसँग भिड्दै

काठमाडौं  । आईसीसी टी–२० विश्वकपको छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम आज कतारसँग भिड्दै छ।

विश्वकप छनोट अघि अभ्यास खेल खेलिरहेको नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्न लागेको हो।

नेपाल र कतारको अभ्यास खेल सोमबार दिउँसो ४ः१५ बजे सुरु हुनेछ।

यसअघि शनिबार भएको ओमानविरुद्धको वार्मअप म्याचमा नेपाल ६ विकेटले विजयी भएको थियो। शनिबारको पहिलो वार्मअप म्याचमा ओमानले प्रस्तुत गरेको १ सय ११ रनको लक्ष्य नेपालले १७ ओभरको समाप्तिमा चार विकेटको क्षतिमा पूरा गरेको हो।

थप समाचार

  • महिला टी–२० क्रिकेट : नेपाल र मलेसिया भिड्दै

  • विश्वकप लिग–२ : आज नेपाल र अमेरिका भिड्दै

  • आइसिसी विश्व कप लिग २ : कुशलको शतकमा अमेरिकामाथि नेपालको सानदार जित

  • आईपीएल : बैंगलुरुसँग मुम्बई २ विकेटले पराजित

  • आईपीएल क्रिकेटमा दिल्लीविरुद्ध कोलकाताको जित

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.