स्वास्थ्य र समाज

“सेन्ट भ्यालेन्टाइनको त्यागको कथा: फेब्रुअरी १४ मा प्रेम दिवसको उत्सव”

“सेन्ट भ्यालेन्टाइनको त्यागको कथा: फेब्रुअरी १४ मा प्रेम दिवसको उत्सव”

आज १४ फेब्रुअरी, अर्थात ‘भ्यालेन्टाइन डे’ मनाइँदै काठमाडौं । आज १४ फेब्रुअरी अर्थात् ‘भ्यालेन्टाइन्स डे’ । पछिल्लो समय युवापुस्ताले नेपालमा पनि यसलाई प्रणय दिवसका रूपमा मनाउन थालेका छन् । यो बिशेष गरी पश्चिमा मुलुकमा धेरै ठूलो सांस्कृतिक महत्त्व बोकेको यो ‘पर्व’ हो । विशेष गरी सामाजिक संजालको कारणले गर्दा यो दिवस नेपालमा पनि चर्चीत हुँदै गएको छ । किंवदन्ती हेर्दा ‘एक जना भ्यालेन्टाइन नाम गरेका सेन्टले रोमन साम्राज्यका सम्राट्को आदेश विपरीत प्रेम जोडीको विवाह गराइदिएका थिए । त्यसपछि ती रोमन सम्राट्ले सेन्टलाई मृत्युदण्ड दिए । त्यसैले प्रेमका लागि शहीद हुने उनै सेन्ट भ्यालेन्टाइनको सम्झनामा हरेक वर्षको फेब्रुअरी १४ का दिन…
Read More
नेपाल भाषा मंका खल यलले आयोजना गर्‍यो उद्‍घोषण तथा बैठक सञ्चालन तालिम

नेपाल भाषा मंका खल यलले आयोजना गर्‍यो उद्‍घोषण तथा बैठक सञ्चालन तालिम

ललितपुर, माघ ४ । नेपाल भाषा मंका खल यलले माघ ४ गतेदेखि ११ गतेसम्म उद्‍घोषण तथा बैठक सञ्चालन तालिम नेपालभाषा दबू छें, त्यागलमा  सञ्चालन गरेको छ। साँझ ५ बजेदेखि ७ बजेसम्म चल्ने यस तालिममा ५४ जना सहभागी रहेका छन्। तालिममा प्रशिक्षकका रूपमा रोशन ताम्राकार रहेका छन्। उहाँले सहभागीहरूलाई उद्घोषणका आधारभूत सिद्धान्त, बैठक सञ्चालनका विभिन्न पक्ष, प्रभावकारी बोल्ने तरिका लगायतका विषयमा प्रशिक्षण दिने जानकारी दिनुभयो।  तालिमपश्चात सहभागीहरूले नेपाल भाषाका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्न सक्ने विश्वास गरिएको छ। नेपाल भाषा मंका खल यलले भाषा सिकाउने कार्यक्रम, साहित्यिक कार्यशाला,  जस्ता विभिन्न कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै नेपाल भाषाको उत्थानका लागि निरन्तर प्रयासरत छन्। यसै क्रममा आयोजित उद्‍घोषण…
Read More
ठुलो मात्रामा अबैध लागू औषधसहित पोखराबाट एक जना डिलर पक्राउ

ठुलो मात्रामा अबैध लागू औषधसहित पोखराबाट एक जना डिलर पक्राउ

पोखरा । पोखराबाट लागू औषधका एक जना डिलर ठुलो मात्रामा लागू औषधसहित पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले बुधबार साँझ साढे छ बजेको समयमा ठुलो मात्रामा लागू औषधसहित माछापुच्छ्रे गाउपालिका वडा नम्बर ८ स्थायी घर भई पोखरा महानगरपालिका वडा नम्बर मा बस्ने २५ बस्ने २७ वर्षीय रामचन्द्र सुवेदीलाई पोखरा ८ आलुमाइलाचोकबाट पक्राउ गरेको हो ।आलुमाइलाचोकमा लागू औषधको कारोवार भैरहेको सुचना पाएको प्रहरी टोलीले ग १३ प ४१५४ नम्बरको स्कुटर रोकी चेकजाँच गर्दा ठुलो मात्रामा लागू औषधसहित सुवेदीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।आलुमाइलाचोकमा…
Read More
माघे संक्रान्ति मगर समुदायको मनोरञ्जनको अन्तिम चाड हो : सह–अध्यक्ष थापा

माघे संक्रान्ति मगर समुदायको मनोरञ्जनको अन्तिम चाड हो : सह–अध्यक्ष थापा

काठमाडौं । नेपाल मगर संघ केन्द्रिय समितिको सह–अध्यक्ष गंगाबहादुर थापा मगरले माघे संक्रान्ति मगर समुदायको लागि नयाँ वर्ष नै भएको बताएका छन् । नेपाल न्यूज बैंकसँग कुरा गर्दै उनले माघे संक्रान्ति मगर समुदायको मनोरञ्जनको अन्तिम चाड भएको बताए । उनले भने, ‘मकर संक्रान्तिलाई हामी मगर संक्रान्ति भन्छौं । खास गरी यो माघे संक्रान्तिको रुपमा हामी प्रत्येक वर्ष पुसको २९ गते र माघ १ गते मनाउँने गर्छौं । २०६५ सालदेखी मगरहरु मनाउँदै आएका छौं । यो हाम्रो नयाँ वर्ष पनि हो । वैज्ञानिक हिसावले  हेर्ने हो भनेदेखी आज हामीले गत साउनमा क्रकट संक्रान्तिमा खोलिएका बाजाहरु अब यो  माघे संक्रान्ति आजबाट हामीले…
Read More
आज पौषमा पकाएर माघमा खाने पर्वःमाघे सङ्क्रान्ति

आज पौषमा पकाएर माघमा खाने पर्वःमाघे सङ्क्रान्ति

काठमाडौं । आज देशभर भर थारू समुदायका साथै अन्य समुदायले माघे सङ्क्रान्ति पर्व मनाउँदै छन्। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिने गरेको पाईन्छ । माघे सङ्क्रान्तिमा पुस मसान्तमै पकाएर राखी भोलिपल्ट माघको पहिलो दिनमा खाने चलन रहेको छ । माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकारका साथै माटोमुनि फलेका तरुल, सखरखण्ड, इस्कुसको जरा, पिँडालुसँगै खिचडी आदि खाने चलन नेपाली समाजमा रहेको छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने माघ महिनामा यस्ता परिकार खाने गरिएको हो । यी खाद्य परिकारले शरीरलाई चिसो तथा चिसोका कारण शरीरमा…
Read More
कांग्रेस मझौला व्यवसायी विकास विभागले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने

कांग्रेस मझौला व्यवसायी विकास विभागले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने

काठमाडौं । साना तथा मझौला व्यवसायीले उत्पादन गरेका वस्तुको बजारिकीकरण गर्न र उद्यमशीलता विकास गर्नका लागि नेपाली कांग्रेसल नेपाल स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलन गर्ने भएको छ । नेपाली कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागको आयोजनामा आगामी माघ १६ र १७ गते नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सम्मेलन गर्न लागेको हो । आर्थिक रुपान्तरणलाई प्रवद्र्धन गर्न, लगानी प्रोत्साहन गर्न, डिजिटल अर्थतन्त्रलाई प्रवद्र्धन गर्न, युवा उद्यमीलाई प्रोत्साहित गर्दै उद्यमशीलता विकासमा सहयोग पु¥याउन सम्मेलन आयोजना गरेको नेपाली कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागका संयोजक तथा केन्द्रीय सदस्य उर्मिला थपलीयाले बताइन् । ‘साना तथा मझौला…
Read More
आजको मौसमः यी स्थानमा हुस्सु, हिमपात र वर्षाको सम्भावना

आजको मौसमः यी स्थानमा हुस्सु, हिमपात र वर्षाको सम्भावना

आजको मौसमः यी स्थानमा हुस्सु, हिमपात र वर्षाको सम्भावना काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशीक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ भने तराईका भूभाग तथा उपत्यकाका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ । यस्तै,आज दिउँसे कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागको एकदुई स्थानमा हल्का वर्षा र…
Read More
प्रधानमन्त्री ओली आज स्वदेश फर्किंदै, फर्केलगत्तै मन्त्रिपरिषद्को बैठक बस्ने

प्रधानमन्त्री ओली आज स्वदेश फर्किंदै, फर्केलगत्तै मन्त्रिपरिषद्को बैठक बस्ने

प्रधानमन्त्री ओली आज स्वदेश फर्किंदै, फर्केलगत्तै मन्त्रिपरिषद्को बैठक बस्ने काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किँदै छन् । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री आज दिउँसो चार बजे स्वदेश आइपुग्ने कार्यक्रम छ । त्यसको एक घण्टा पछि प्रधानमन्त्री ओलीले ५ बजे मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आजको बैठकमा प्रधानमन्त्री ओलीले बाढी पहिरोको क्षतिका बारेमा मन्त्रिहरुसँग जानकारी लिनेछन् । गत असोज चार गते संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन प्रधानमन्त्री ओली न्युयोर्क गएका थिए । ओलीले असोज १० गते महासभालाई सम्बोधन गरेका थिए । न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले विभिन्न देशका नेताहरुसँग साइडलाइन वार्तासमेत गरेका थिए ।
Read More
आइतबारदेखि राजधानीमा घरेलु उद्यमी मेला तथा दशैं महोत्सव २०८१ आयोजना हुँदै

आइतबारदेखि राजधानीमा घरेलु उद्यमी मेला तथा दशैं महोत्सव २०८१ आयोजना हुँदै

आइतबारदेखि राजधानीमा घरेलु उद्यमी मेला तथा दशैं महोत्सव २०८१ आयोजना हुँदै काठमाडौँ । ‘स्वदेशी उत्पादन, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आगामी आइतबारदेखि राजधानीमा घरेलु उद्यमी मेला तथा दशैं महोत्सव २०८१ आयोजना हुने भएको छ । घरेलु तथा साना उद्योग संघ काठमाडौं र काठमाडौं महानगरपालिकाको संयुक्त रुपमा राजधानीको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहको प्राङ्गणमा उक्त मेला आयोजना गर्न लागिएको बिहीबार राजधानीमा पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । घरेलु तथा साना उद्योग संघ काठमाडौंका सचिव तथा मेला संयोजक जितेन्द्र कुमार श्रेष्ठले महानगरपालिकसँगको सहकार्यमा असोज १३ देखि २३ गतेसम्म काठमाडौं जिल्लाका लघु, घरेलु, साना तथा महिला र कृषि उद्यमीका उत्पादनहरुको काठमाडौं जिल्ला स्तरीय औद्योगिक…
Read More
बिर्तामोडमा हत्या आरोपमा दुई जना पक्राउ

बिर्तामोडमा हत्या आरोपमा दुई जना पक्राउ

झापा । बिर्तामोड नगरपालिका–४ कालिका नगरका ६८ वर्षीया विष्णुमाया विष्टको हत्या आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । बिस्टको हत्या भएको २० दिनपछि घटनामा संलग्न भएको आरोपमा आज प्रहरीले बिर्तामोडका गङ्गा राजबंशी र महेश राजबंशीलाई पक्राउ गरेको हो । त्यसबारे बिस्तृत जानकारी दिन आजै दिउँसो जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिएको छ । बैशाख २६ गते झापाको बिर्तामोड नगरपालिका–४ स्थित कालिका नगरमा मध्यरातमा आफ्नै घरभित्रै विष्णुमाया विष्टको हत्या भएको थियो । हत्याराको खोजीका लागि प्रहरीका चार वटा टोली लगातार खटिएका थिए । कुनै सुराक फेला पार्न नसकेका कारण केही ढिला आरोपी पक्राउ परेको प्रहरी स्रोतको दाबी छ । घटना…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.