नयाँ अवतारमा फर्किँदै टेक्नो ब्रान्ड, भव्य पुनरागमनको तयारी हुँदै
काठमाडौं । लामो समयदेखि दर्शकको प्रतिक्षामा रहेको टेक्नो ब्रान्ड छिट्टै नयाँ अवतारमा फर्किँदैछ । ‘ठूलो खबर आउँदैछ’ भन्ने कुराले टेक्नो ब्रान्डका प्रशंसकहरूमा उत्साह चुलिएको छ । टेक्नो ब्रान्डले यसपटक पहिलेभन्दा फरक, शक्तिशाली र आकर्षक रूपमा उपभोक्ताहरु माझ उपस्थित हुने तयारी गरेको छ । स्रोतका अनुसार यो नयाँ परियोजनाको तयारी अन्तिम चरणमा पुगेको छ र चाँडै नै औपचारिक घोषणा गरिनेछ । टेक्नो बान्डको ‘मञ्च तयार हुँदैछ, काउन्टडाउन सुरु भइसकेको छ’ भन्ने संदेशले यसको भव्य पुनरागमनको संकेत गरेको छ । यसले बजारमा ठूलो चर्चा पैदा गरेको छ र उपभोक्ताहरु उत्सुकतापूर्वक टेक्नो ब्रान्ड कसरी फर्किन्छ भन्ने व्यग्र प्रतीक्षामा छन् । यस ब्रान्डको नयाँ…
