समाचार

पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमार्गी यात्रुका लागि हवाइ भाडामा विशेष छुट लागू

पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमार्गी यात्रुका लागि हवाइ भाडामा विशेष छुट लागू

काठमाडौं । सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानलाई आकर्षित गर्न हवाइ भाडामा लाग्दै आएको विभिन्न शुल्कमा छुट दिने निर्णय गरेको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्को निर्णयअनुसार २०८३ साल भदौ मसान्तसम्मका लागि विभिन्न ४ प्रकारका शुल्कमा छुट तथा सहुलियत प्रदान गरिएको जनाएको हो ।मन्त्रालयले जारी गरेको विज्ञप्तीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा विभिन्न ४ शिर्षकमा छुट दिने निर्णय भएको उल्लेख छ ।अन्तर्राष्ट्रिय उडानका हवाई टिकटमा लाग्ने प्रति यात्रु ३,००० रुपैयाँको यात्रु सेवा शुल्क पूर्ण छुट हुने भएको छ । हवाई टिकटमा…
Read More
रामेछापमा स्कारपियो दुर्घटना: श्रीमतीको घटनास्थलमै मृत्यु, श्रीमान् गम्भीर घाइते

रामेछापमा स्कारपियो दुर्घटना: श्रीमतीको घटनास्थलमै मृत्यु, श्रीमान् गम्भीर घाइते

रामेछाप । रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरस्थित बोक्से पहरामा स्कारपियो गाडी दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ । श्रीमान् भने घाइते भएका छन्।आइतबार बिहान सदरमुकाम मन्थलीबाट हटौँडा जाँदै गरेको निजी स्कारपियो मन्थली–खुर्कोट सडक खण्डको बोक्से पहराबाट तामाकोशी नदीमा खस्दा उनीहरुको ज्यान गएको हो। दुर्घटनामा मन्थली नगरपालिका–१ मन्थलीकी अन्दाजी ४० बर्षीया राधा कार्की चौहानको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कौशल न्यौपानेले जानकारी दिए।गाडी अप्ठ्यारो भिरमा अड्किएको हुँदा उद्धारमा कठिनाइ भएको र हाल महिलाको शव निकालिएको प्रहरीले जनाएको छ। घाइते भएका उनका श्रीमान् उत्तम चौहानको मन्थलीस्थित रामेछाप सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। गाडी नम्बर भने भिरमा अड्किएको कारण…
Read More
हाडीगाउँमा गरियो फल्चा उद्घाटन, संस्कृति संरक्षणमा जोड

हाडीगाउँमा गरियो फल्चा उद्घाटन, संस्कृति संरक्षणमा जोड

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ५ हाडीगाउँमा निर्माण गरिएको फल्चाको उद्घाटन गरिएको छ । शनिबार सम्पन्न एक कार्यक्रममा वडाध्यक्ष बिरेन्द्र प्रजापतिले फल्चाको उद्घाटन गरेका हुन् । समारोहमा वडाध्यक्ष प्रजापतिले हाडीगाउँको ऐतिहासिक तथा सांस्कृतिक महत्वलाई संरक्षण गर्दै आधुनिक सुन्दर महानगर बनाउने उद्देश्यका साथ फल्चा निर्माण गरिएको बताए । उनले भने, ‘हामी निर्वाचित भइसकेपछि सुन्दर महानगर बनाउने हाम्रो केन्द्रिय नीति अनुरूप हाडीगाउँलाई विशिष्ट पहिचान दिन प्रयास गरिरहेका छौं । यो ठाउँलाई जीवन्त बनाउनु हाम्रो लक्ष्य हो ।’ उनका अनुसार फल्चा निर्माणमा करिब १५ देखि १६ लाख रुपैयाँ लागत लागेको छ । फल्चासँगै थप दुई संरचनाहरू पनि निर्माण गरिएको छ । वडाध्यक्ष…
Read More
कैलाली कारागारमा झडप हँुदा एकको मृत्यु ४७ जना घाइते

कैलाली कारागारमा झडप हँुदा एकको मृत्यु ४७ जना घाइते

काठमाडौं । कैलाली कारागारमा झडप हुँदा एक जनाको मृत्यु भएको छ ।कैलालीको धनगढी उपमहानगरपालिका स्थीत कारागारमा रहेका कैदीबन्दीहरु बीच झडप हुँदा एक जनाको मृत्यु र ४७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले नेपाल न्यूज बैंकलाई जानकारी दिए ।उनका अनुसार झड्पका क्रममा कैदीबन्दी भरत चौधरीको मृत्यु भएको छ भने घाइतेहरु सबैको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।उनले भने,‘हिजो राति कैदीबन्दीबीच झडप भएको थियो । झडपमा परि धनगढी उपमहानगर वडा नं ४ घर भएका कैदीबन्दी भरत चौधरीको चाँही मृत्यु भइसकेको छ । ४७ जना घाईते छन् । घाइतेहरुको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार…
Read More
रक्षा बन्धन आत्मीयजनको सम्बन्धलाई अटल बनाउने पर्व हो :प्रधानमन्त्री ओली

रक्षा बन्धन आत्मीयजनको सम्बन्धलाई अटल बनाउने पर्व हो :प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनै पूर्णिमालाई सत्य, शुद्धता र स्वअनुशासनको प्रतीक मानिने र रक्षा बन्धनलाई आत्मीयजनको सम्बन्धलाई अटल बनाउने पर्वका रूपमा मनाईने बताएका छन् । शनिबार सामाजिक सञ्जालमार्फत जनै पूर्णिमाको अवसरमा शुभकामना दिँदै उनले प्राचीन विद्वानहरूका ज्ञानदीपले मानव सभ्यतालाई दिएको प्रकाशको सम्मान स्वरुप ऋषि तर्पणी मनाइने पनि बताए ।  उनले लेखेका छन्,‘आज श्रावण शुक्ल पूर्णिमा, यस दिन हामी तीनवटा सांस्कृतिक पर्व जनै पूर्णिमा, ऋषि तर्पणी र रक्षा बन्धन मनाउँछौं। वर्षे बाली लगाइसकेर चिसोबाट बच्न गेडागुडी खाने पर्वका रूपमा हाम्रा पुर्खाले यसलाई मनाउँदै आएका छन्। जनै पूर्णिमालाई सत्य, शुद्धता र स्वअनुशासनको प्रतीक मानिन्छ भने रक्षा बन्धनलाई आत्मीयजनको सम्बन्धलाई अटल…
Read More
जहाज दुर्घटना जाँच सम्बन्धी स्थायी निकाय आवश्यक छ: मन्त्री पाण्डे

जहाज दुर्घटना जाँच सम्बन्धी स्थायी निकाय आवश्यक छ: मन्त्री पाण्डे

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले जहाज दुर्घटना जाँच सम्बन्धी स्थायी निकाय बनाउन आवश्यक रहेको बताएका छन् । बिहीबार राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा पर्यटन मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाको प्रगति अवस्था, समस्या र समाधानका लागि भएका प्रयास तथा समितिसँगको अपेक्षाका विषयमा भएको छलफलमा उनले दुर्घट्ना जाँच सम्बन्धी ऐनकोपनि ड्राफ्ट तयार हुँदै गरेको जानकारी दिए । मन्त्री पाण्डेले नेपालको नागरिक उड्डयन क्षेत्रको सुधाका लागि समग्र अध्ययन गर्नेगरी अध्ययन समिति बनेको पनि जानकारी दिए । उनले भने,‘जहाज दुर्घटनाका सन्दर्भमा स्थायी खालको दुर्घट्नासँग सम्बन्धी एउटा निकाय चाहिने रहेछ । एउटाले आयो अध्ययन गरी छानवीन गरेर प्रतिवेदन दियो…
Read More
सिन्धुलीको गोलञ्जोर–६ बाट एकै परिवारका १७ जना बेपत्ता

सिन्धुलीको गोलञ्जोर–६ बाट एकै परिवारका १७ जना बेपत्ता

रामेछाप । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ स्थित भण्डास बिप्पर कटेरीमा एकै परिवारका १७ जना सदस्य बेपत्ता भएका छन् । स्थानीय करिब ५६ वर्षीया उर्मिला हायुको परिवारका छोरा, बुहारी, छोरी र एक ज्वाइँसहित १७ जना बेपत्ता भएका हुन् । एकान्तमा घर भएको सीमान्तकृत समुदायको सो परिवार तीन दिन अघिबाट बेपत्ता भएको हुनसक्ने अनुमान गरिएको वडाध्यक्ष रवीन श्रेष्ठले जानकारी दिए । बुधबार वा बिहीबार परिकारका १८ जना सदस्यको करिब आठ लाख रुपैँया सामाजिक भत्ता बुझेर आएका हायु परिवार सोही भत्ता बुझेको भोलिपल्टबाट बेपत्ता हुनुले घटना रहस्यमय रहेको श्रेष्ठले बताए । छिमेकीको घर नजिकै गोठमा बाँधेको पाडोलाई तीन दिनदेखि घाँस पानी हाल्न कोही नआएपछि…
Read More
नेपालीहरूको निराशालाई आशामा बदल्न ‘उज्यालो नेपाल’ अभियान सुरु गरेको हुँ : कुलमान घिसिङ

नेपालीहरूको निराशालाई आशामा बदल्न ‘उज्यालो नेपाल’ अभियान सुरु गरेको हुँ : कुलमान घिसिङ

Ask ChatGPT काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालीहरुको निराशालाई आशामा बदल्न आफुले उज्यालो नेपाल अभियान सुरु गरेको बताएका छन् । अमेरीकाको न्युयोर्क स्थीत हामी नेपाली ग्लोबल संस्थाले घिसिङलाई ‘ग्लोबल हिरो अवार्ड’ बाट सम्मानीत गरेपछि कार्यक्रममा बोल्दै घिसिङले यस्तो बताएका हुन् । उक्त संस्थाले घिसिङले नेपालको उर्जा क्षेत्रमा गरेको योगदानको कदर गर्दै सम्मानीत गरेको हो । अवार्ड समारोहलाई सम्बोधन गर्दै घिसिङले १८ घण्टासम्म  लोडशेडिंग भएको बेला सबैको सहयोगले मुलुकलाई लोडशेडिंग मुक्त बनाउन सम्भव भएको स्मरण गरे । “जहाँ बत्ती नै थिएन त्यहाँ पनि पु¥यायौं । अहिले हरेक गाउँमा बत्तीको उज्यालो पुगेको छ ।  प्राधिकरण ठूलो घाटामा…
Read More
कुलमान घिसिङलाई ग्लोवल हिरो अवार्ड

कुलमान घिसिङलाई ग्लोवल हिरो अवार्ड

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई ग्लोवल हिरो अवार्डबाट सम्मान गरिएको छ । उनलाई अमेरीकाको न्युयोर्क स्थीत हामी नेपाली ग्लोवल संस्थाले उक्त अवार्डबाट सम्मान गरेको हो । घिसिङ गत शुक्रबार देखि अमेरिका, वेलायत र युरोप लगायत मुलुकहरुको भ्रमणमा रहेका छन् । त्यहाँ रहेका नेपाली संघसंस्थाहरुले गरेका विभिन्न कार्यक्रम तथा अन्तरकृया कार्यक्रमहरूमा सहभागी हुन उनि ती मुलुकहरुको भ्रमणमा गएका हुन् । उनको यो भ्रमण आगामी एक महिना सम्म चल्ने छ ।
Read More
नेपालमा पानी जहाज सपना : कानुन निर्माणमै अलमल

नेपालमा पानी जहाज सपना : कानुन निर्माणमै अलमल

नेपालमा पानी जहाज सपना : कानुन निर्माणमै अलमल सबिता नयाँजू / नेपाल न्यूज बैंक काठमाडौं । नेपाल हिमाल, पहाड र तराइले बनेको एक भूपरिवेस्टिक देश हो । चारैतिर छिमेकी देशहरूले घेरिएको यो मुलुक समुद्रबाट टाढा रहेपनि जलस्रोतको दृष्टिकोणले अत्यन्त समृद्ध छ । नेपालका ठूला नदीहरू—कोशी, नारायणी, गण्डकी, कर्णाली—देखि लिएर सयौं तालहरू जल यातायातका लागि उपयुक्त मानिन्छन् । यति हुँदाहुँदै पनि नेपालमा जल यातायातको विकास सुस्त गतिमा छ । नेपाल विश्वका प्रमुख जलसम्पन्न मुलुकहरूमध्ये एक व्यावसायिक वा यातायातको रूपमा जलमार्गलाई अपनाउने सोच अझै पनि विकास हुन सकेको छैन् । तीन तहका सरकारले यसलाई प्राथमिकता नै दिएका छैनन् । तर, हालै राष्ट्रिय…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.