समाचार

पुरानो तस्वीरले पल्टायो इतिहास : ३० वर्षपछि आकाश भैरवका दुर्लभ मूर्ति स्वदेश फर्काइयो

पुरानो तस्वीरले पल्टायो इतिहास : ३० वर्षपछि आकाश भैरवका दुर्लभ मूर्ति स्वदेश फर्काइयो

रामेछाप। सामाजिक सञ्जालमा सार्वजनिक गरिएको एउटा पुरानो तस्वीरले तीन दशकअघि चोरी भएर अमेरिकासम्म पुगेका दोलखाका आकाश भैरव (हाँथ्व देउ) का दुई ऐतिहासिक मूर्ति स्वदेश फर्काउने अभियान सफल भएको छ । करिब चार वर्षसम्म निरन्तर कानुनी, कूटनीतिक र प्राविधिक प्रयासपछि ती बहुमूल्य सम्पदा अन्ततः असार ४ गते आफ्नै थलो दोलखा फर्किएका हुन्। वि.स. २०५० फागुन २२ र २०५१ फागुन २४ गते दोलखाको नक्छे प्रधान परिवारको कुलघरबाट मल्लकालीन आकाश भैरवका दुई मूर्ति चोरी भएका थिए। त्यसयता सम्पदाको कुनै अत्तोपत्तो थिएन। तर, वि.स. २०७४ को इन्द्रजात्राका अवसरमा अनिलचन्द्र श्रेष्ठले ‘फोटोमा मात्र देख्न सक्छौँ हाम्रो हाँथ्व देउ’ शीर्षकमा सामाजिक सञ्जालमा सार्वजनिक गरेको पुरानो तस्वीर…
Read More
काठमाडौंका ‘टोल टोलमा फिल्म महोत्सव’ शुक्रबारदेखि सुरु  

काठमाडौंका ‘टोल टोलमा फिल्म महोत्सव’ शुक्रबारदेखि सुरु  

काठमाडौं । काठमाडौं महानगरपालिकाले शुक्रबार खुला मञ्चबाट ‘टोल टोलमा फिल्म महोत्सव’ को औपचारिक शुभारम्भ गरेको छ ।  शुभारम्भका अवसरमा खुला मञ्चमा अमन शाही निर्देशित लघु चलचित्र ‘नन्द’, ताराङ निर्देशित ‘सवारी साहित्य’ र इशान भुषाल निर्देशित ‘पेन्गुइन रिभोलुसन’ प्रदर्शन गरिएका छन् । यी चलचित्रहरू काठमाडौं माउन्टेन इन्टरनेशनल फिल्म फेस्टिभलसँगको सहकार्यमा प्राप्त भएका हुन् । महोत्सवका कार्यक्रम असार महिना भरि हरेक शुक्रबार र शनिबार सञ्चालन हुनेछन् । यी कार्यक्रममा प्रदर्शन गरिने लघु चलचित्र विकास बोर्ड, ब्रिटिस काउन्सिल नेपाल, युनेस्को, काठमाडौं माउन्टेन इन्टरनेशनल फिल्म फेस्टिभल, नेपाल फिल्म एकेडेमीसँग सहकार्यमा प्राप्त भएका छन् ।  कार्यक्रमको प्राविधिक पक्ष महानगरपालिका आफैँले व्यवस्थापन गरेको छ भने व्यवस्थापनका…
Read More
समस्याग्रस्त सहकारीका बचत फिर्तामा राज्यकोषको एक पैसा पनि खर्च भएको छैन : मन्त्री रावल

समस्याग्रस्त सहकारीका बचत फिर्तामा राज्यकोषको एक पैसा पनि खर्च भएको छैन : मन्त्री रावल

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले समस्याग्रस्त सहकारी संस्थाका बचतकर्ताको रकम फिर्ता गर्न हालसम्म नेपाल सरकारको राज्यकोषबाट एक पैसा पनि खर्च नगरिएको स्पष्ट पारेकी छन्। बुधबार प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री रावलले सहकारी बचत फिर्ताका लागि राज्यकोषको रकम प्रयोग गरिएको भन्ने भ्रमपूर्ण धारणा रहेको उल्लेख गर्दै त्यसबाट मुक्त हुन आग्रह गरिन्। उनले मन्त्रालयले आगामी आर्थिक वर्षका लागि प्राप्त सीमित बजेटभित्र रहेर आवश्यक कार्यक्रम तथा दायित्व व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको बताइन्। मन्त्रालयले कुल १४ अर्ब ९५ करोड रुपैयाँ बजेट सीमा प्राप्त गरेको र त्यसअन्तर्गत चालुतर्फ १२ अर्ब १६ करोड रुपैयाँको सीमाभित्र रहेर…
Read More
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (मंगलबार) बस्ने भएको छ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो ।  बैठकमा विभिन्न मन्त्रालय तथा निकायहरूको बजेटमाथि एकीकृत रूपमा छलफल हुने कार्यसूची छ । जसअनुसार आज विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयको बजेटमाथि छलफल हुनेछ ।  बैठकमा गुरु प्रसाद बरालले विनियोजन विधेयक, २०८३ अन्तर्गत विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने…
Read More
काठमाडौं महानगरपालिकाले टोल टोलमा फिल्म महोत्सव गर्ने

काठमाडौं महानगरपालिकाले टोल टोलमा फिल्म महोत्सव गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले असार ५ गतेदेखि २६ गतेसम्म हरेक शुक्रबार र शनिवार टोल टोलमा फिल्म महोत्सव गर्ने भएको छ । सार्वजनिक स्थल, पार्क, डवली, चोकहरुमा सर्ट फिल्म प्रदर्शन, चलचित्र, कला तथा रचनात्मक उद्योग लगायत विषयमा संवाद, सांस्कृतिक तथा सिर्जनात्मक कार्यक्रम हुनेछन् । आज महानगरपालिकाले महोत्सवका विषयमा जानकारी दिन आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महोत्सवको संकेत चिन्ह (लोगो) सार्वजनिक गर्दै कार्यवाहक प्रमुख सुनिता डंगोलले यस सम्बन्धी जानकारी दिएकी हुन् ।  ‘समुदायमा भएका रचनात्मक सिपलाई उद्यम र उद्योगको विकासका लागि काम थालिएको हो । नियमित रुपमा फिल्म महोत्सव आयोजना गर्ने निफ, किम्फ, मानव अधिकार फिल्म फेस्टिभल लगायत कार्यक्रमका आयोजक, चलचित्र क्षेत्रसँग…
Read More
बेलायती राजाले गरे ब्रिटिस गोर्खा सैनिकको संकल्प र प्रतिबद्धताको प्रशंसा 

बेलायती राजाले गरे ब्रिटिस गोर्खा सैनिकको संकल्प र प्रतिबद्धताको प्रशंसा 

काठमाडौं । बेलायतका राजा चाल्र्स तृतीयले ब्रिटिस आर्मीमा कार्यरत गोर्खालीको ‘दृढ संकल्प र प्रतिबद्धता’ को प्रशंसा गरेका छन् । नवगठित ‘किङ्स गोर्खा आर्टिलरी’ इकाइको विशेष परेड अवलोकन गर्दै उनले उक्त इकाइका सैनिकहरूको सम्मान गरेका हुन् । राजालाई २१ तोपको सलामी दिइएको थियो । साथै, उनलाई परम्परागत ठुलो फूलको माला पहिर्याएर स्वागत गरिएको थियो । राजा चाल्र्सले यो कदमले ुबेलायत र नेपालबिचको दीर्घकालीन तथा अत्यन्त मूल्य वान सम्बन्धु लाई झल्काएको बताएका थिए । उनले भने, ‘आज यहाँ परेडमा तपाईँहरूलाई देख्न पाउँदा म अत्यन्त गर्व महसुस गरिरहेको छु ।’ राजा चाल्र्सले अब यस इकाई मार्फत गोर्खा सैनिकहरूले ‘बेलायती सेनाको सम्पूर्ण क्षमता र…
Read More
अन्तर्राष्ट्रिय स्याटेलाइट इन्टरनेट सेवा प्रदायक स्टारलिंकले नेपालमा सेवा सञ्चालनका लागि सरकारी अनुमति कुरिरहेको जनाएको छ ।

अन्तर्राष्ट्रिय स्याटेलाइट इन्टरनेट सेवा प्रदायक स्टारलिंकले नेपालमा सेवा सञ्चालनका लागि सरकारी अनुमति कुरिरहेको जनाएको छ ।

काठमाडौं । अन्तर्राष्ट्रिय स्याटेलाइट इन्टरनेट सेवा प्रदायक स्टारलिंकले नेपालमा सेवा सञ्चालनका लागि सरकारी अनुमति कुरिरहेको जनाएको छ । कम्पनीकी निर्देशक रेबिका हन्टरले बुधबार सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिना सँग भेटवार्ता गर्दै नेपालमा सेवा विस्तार गर्न कम्पनी इच्छुक रहेको तर नीतिगत तथा कानुनी जटिलताका कारण अनुमति प्राप्त हुन नसकेको बताएकी हुन् ।मन्त्रालयमा भएको भेटका क्रममा हन्टरले नेपालमा इन्टरनेट सेवा सञ्चालनका लागि आवश्यक लाइसेन्स प्राप्त गर्न कम्पनीले पहल गरिरहेको जानकारी दिइन् । उनले लाइसेन्स संरचनामा शतप्रतिशत स्टारलिंककै स्वामित्व कायम हुनुपर्ने कम्पनीको धारणा रहेको बताउँदै व्यावसायिक सहकार्यका लागि नेपालका केही सेवा प्रदायकहरूसँग छलफल भइरहेको जानकारी गराइन् ।जवाफमा सञ्चारमन्त्री तिमिल्सिनाले नेपालको विद्यमान…
Read More
विद्युतमा ५ प्रतिशत भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

विद्युतमा ५ प्रतिशत भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्तामाथि ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णय गरेको भन्दै त्यसलाई तत्काल फिर्ता लिन माग गरेका छन् । शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै घिसिङले उक्त निर्णय आम उपभोक्ताको हितविपरीत, ऊर्जा रूपान्तरणको लक्ष्यविपरीत तथा स्वदेशमै उत्पादित स्वच्छ ऊर्जाको उपयोग बढाउने राष्ट्रिय अभियानविपरीत रहेको बताएका हुन्।उनले भने, ‘सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्तामाथि ५ प्रतिशतका दरले मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णय गरेको छ। यो निर्णय आम उपभोक्ताको…
Read More
आज गणतन्त्र दिवस मनाइँदै

आज गणतन्त्र दिवस मनाइँदै

काठमाडौं । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १८ वर्ष पूरा भएको अवसरमा आज देशभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदैछ । दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ भने राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा विशेष कार्यक्रम आयोजना गरिएका छन् । गणतन्त्र दिवसको मुख्य समारोह सैनिक मञ्च टुँडीखेलमा आयोजना हुँदैछ । बिहान नेपाली सेनाले गणतन्त्र दिवसको स्वागतमा तोप पड्काएको थियो । समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, सुरक्षा निकायका प्रमुख तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहने जनाइएको छ । समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम छ । नेपालमा गणतन्त्र स्थापना सहज रूपमा आएको राजनीतिक परिवर्तन भने होइन । दशकौँ लामो राजनीतिक संघर्ष,…
Read More
लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नु नै देश र जनताको भविष्यको रक्षा गर्नु हो : केपी ओली

लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नु नै देश र जनताको भविष्यको रक्षा गर्नु हो : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्र दिवसका अवसरमा लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नु नै देश र जनताको भविष्यको रक्षा भएको बताएका छन्। शुक्रबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उनले गणतन्त्र स्थापना नेपाली जनताको सात दशकभन्दा लामो संघर्ष, बलिदान र त्यागको परिणाम भएको उल्लेख गरे। उनले आजभन्दा १८ वर्षअघि नेपाली जनताले निर्वाचित संविधानसभाबाट गणतन्त्र घोषणा भएको स्मरण गर्दै बोल्ने, लेख्ने, संगठित हुने र राजनीतिक विचार राख्ने अधिकार प्राप्त गर्न हजारौं अग्रजले जीवन अर्पण गरेको बताए। ओलीले हुकुमी शासनको अन्त्यपछि कानुनबाट चल्ने लोकतान्त्रिक प्रणाली स्थापना भएको उल्लेख गर्दै जनताको बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्नुपर्ने धारणा राखे। उनले अमर शहीद…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.