समाचार

जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान

जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा नागरिक स्वतन्त्रताका लागि भएका हरेक सङ्घर्ष र बलिदानी पूर्ण आन्दोलनमा मधेसी समुदायको भूमिका ऐतिहासिक र महत्त्वपूर्ण रहेको बताएका छन् । मधेशी आयोगको सातौँ वार्षिक उत्सव तथा स्थापना दिवसको अवसरमा शनिबार राष्ट्रपति भवन शितलनिवासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ती आन्दोलनमा अभिव्यक्त स्वतन्त्रता, सहभाव, सामाजिक न्याय, सुशासन, विकास र समृद्धिसहितको राष्ट्रिय एकताको भावना अभिवृद्धि सबै नेपालीको चाहना रहेको बताए । ‘यो चाहनालाई आत्मसाथ गरेर अघि बढ्नु आजको मुख्य आवश्यकता हो, हालै सम्पन्न निर्वाचनमार्फत नेपाली जनताले अभिव्यक्त गरेको राष्ट्र निर्माणको दायित्वलाई पूरा गर्न म यस अवसरमा सबै पक्षलाई आह्वान गर्दछु,’ राष्ट्रपति पौडेलले भने । उनले नेपाल…
Read More
पाँच दिनमै ७ जना फरार अभियुक्त पक्राउ

पाँच दिनमै ७ जना फरार अभियुक्त पक्राउ

हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले पाँच दिनको अन्तरालमै फरार रहेका विभिन्न कसुरका ७ जना अपराधीलाई पक्राउ गर्न सफल भएको छ । प्रहरी उपरीक्षक श्यामबहादुर खत्री र डिआइजी पुष्कर बोगटी को नेतृत्वमा खटिएको प्रहरी टोलीले विभिन्न जिल्लामा ठगी गर्दै फरार भई मकवानपुरमा लुकीछिपी बसेका व्यक्तिलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिलाई आवश्यक कारबाहीका लागि सम्बन्धित जिल्लामा पठाइएको छ । पछिल्लो समय मकवानपुरलाई सुरक्षित लुक्ने स्थानका रूपमा प्रयोग गर्ने प्रवृत्ति बढेपछि प्रहरीले निगरानी तीव्र बनाएको जनाएको छ । यस क्रममा ‘क्यानडा पठाइदिन्छु’ भन्दै ठगी गर्ने एक महिलालाई पनि प्रहरीले पक्राउ गरेको छ । विशाल के.सी.को जाहेरीका आधारमा नेपाल…
Read More
पुष्प व्यवसायलाई विदेशी बजारसँग प्रतिस्पर्धा गर्नसक्ने क्षमता विकास गर्न आवश्यक’

पुष्प व्यवसायलाई विदेशी बजारसँग प्रतिस्पर्धा गर्नसक्ने क्षमता विकास गर्न आवश्यक’

काठमाडौं । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसूदन पौडेलले पुष्प व्यवसायलाई विदेशी बजारसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमता विकास गर्न आवश्यक रहेको बताएका छन् ।बिहीबार काठमाडौंको भृकुटीमण्डपमा २७ औं फ्लोरा एक्स्पोको उद्घाटन गर्दै उनले पुष्प व्यवसाय पनि प्रतिस्पर्धी क्षेत्र भएको उल्लेख गर्दै यस क्षेत्रमा संलग्न साना व्यवसायीलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । उनले विदेशी बजारसँग प्रतिस्पर्धा गर्नसक्ने क्षमता विकास गर्न आवश्यक रहेको बताए ।उनले भने, ‘पुष्प व्यवसाय एउटा प्रतिस्पर्धी व्यवसाय पनि हो । हामीले यस क्षेत्रमा लागेका साना व्यवसायीलाई पनि प्रवद्र्धन गर्नुपर्छ । साथै, विदेशी बजारसँग प्रतिस्पर्धा गर्न व्यवसायलाई अझ बढी प्रविधियुक्त बनाउन आवश्यक छ । यसलाई आयआर्जनको प्रमुख स्रोतका…
Read More
इनिशा घटनाबारे प्रदेशसभा बैठकमा सांसदहरुको प्रश्न : इनिशाको शव कहिले उठ्छ ?

इनिशा घटनाबारे प्रदेशसभा बैठकमा सांसदहरुको प्रश्न : इनिशाको शव कहिले उठ्छ ?

सुर्खेत । फागुन २३ गते वीरेन्द्रनगरको जंगलमा मृत भेटिएकी १६ वर्षीया इनिशा विकको घटनाले कर्णाली प्रदेश सभामा प्रवेश पाएको छ । बिहीबारको कर्णाली प्रदेशसभामा भाग लिने अधिकांश प्रदेशसभा सदस्यहरुले इनिशाको घटनामा प्रदेश सरकारको धारणा मागेका छन् । प्रदेश सभामै प्रदेशसभा बैठकमा भाग लिएका कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले इनिशा प्रकरणमा आफूलाई जोडिएको घटनाप्रति ध्यानाकर्षण भएको बताए । इनिशाको घटना दुखद भएको र उक्त घटनामा संलग्नलाई कानून अनुसार कारवाही हुनुपर्छ भन्ने बिषयमा सरकार गम्भीर भएको बताए । ‘इनिशाको घटना दुःखद हो यसको निन्दा र भत्र्सना गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘घटनामा संलग्नलाई कानूनले भ्याएसम्म दण्डित गर्नुपर्छ ।’ यसका लागि सरकारले गर्नुपर्ने पहल र…
Read More
प्रधानमन्त्री कार्कीद्वारा नवनिर्वाचित एनआरएनए अध्यक्ष डा शर्मालाई बधाई

प्रधानमन्त्री कार्कीद्वारा नवनिर्वाचित एनआरएनए अध्यक्ष डा शर्मालाई बधाई

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष डा हेमराज शर्मालाई बधाई तथा शुभकामना व्यक्त गरेकी छन् । प्रधानमन्त्री कार्कीले सोमबार साँझ आफ्नो औपचारिक फेसबुक पेजमार्फत डा। शर्माको नेतृत्वमा चयन भएको टोलीलाई सफल कार्यकालको शुभकामना दिएकी हुन्। प्रधानमन्त्री कार्कीले एकता र मेलमिलापभन्दा ठुलो शक्ति अरू केही नहुने बताउँदै गैर आवासीय नेपाली सङ्घले आज एउटै मञ्च र एउटै ब्यानरमा सर्वसम्मत नेतृत्व चयन गरी अघि बढ्ने प्रण लिएको उल्लेख गरेकी छन्। उनले विश्वभर रहेका सम्पूर्ण गैर आवासीय नेपालीलाई बधाई दिँदै डा। हेमराज शर्मा नेतृत्वको टोलीलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेकी छन्। यसअघि प्रधानमन्त्री कार्कीले गैर आवासीय नेपाली सङ्घको…
Read More
सर्लाहीमा एक युवकलाई नाङ्गै बनाएर निर्घात कुटपिट : एक जना पक्राउ, अन्यको खोजी जारी

सर्लाहीमा एक युवकलाई नाङ्गै बनाएर निर्घात कुटपिट : एक जना पक्राउ, अन्यको खोजी जारी

सर्लाही । सर्लाहीको कबिलासी नगरपालिका–१० स्थित चमेली माई मन्दिर पछाडि रहेको फन पार्क क्षेत्रमा एक युवकलाई नाङ्गै बनाएर निर्घात कुटपिट गरिएको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गत फागुन २३ गते दिउँसो करिब ४ बजे उक्त स्थानमा एक युवकलाई नाङ्गै बनाएर कुटपिट गरिएको घटना सार्वजनिक भएको थियो। घटनामा जिल्लाको चक्रघट्टा गाउँपालिका–९ बस्ने १९ वर्षीय प्रमित कुमार यादव घाइते भएका छन् । उक्त घटनामा संलग्न रहेको आरोपमा कबिलासी नगरपालिका–१० का २९ वर्षीय रोहित कुमार यादवसहितका व्यक्तिहरू विरुद्ध ज्यान मार्ने उद्योग, अपमानजनक तथा अमानवीय व्यवहार तथा कुटपिट अंगभंग सम्बन्धी कसुरमा राजेन कुमार यादवले फागुन…
Read More
जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेन्जी मुभमेन्ट नेपालको माग

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेन्जी मुभमेन्ट नेपालको माग

काठमाडौं । जेन्जी मुभमेन्ट नेपालले भाद्र २३ र २४ गते भएको आन्दोलनका घटनाबारे छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।शनिबार एक विज्ञप्ति जारी गर्दै जेन्जी आन्दोलनमा भएका हत्या, आगजनी र हिंसात्मक घटनाको सत्य तथ्य बाहिर ल्याई दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गरेका छन् । सङ्गठनले प्रतिवेदन सार्वजनिक नगरेसम्म देशमा न्याय र स्थायित्व स्थापित हुन नसक्ने जनाएको छ ।पारदर्शिता र उत्तरदायित्वको माग गदै आन्दोलनको प्रतिवेदन नै गोप्य राखिनु पूर्ण रूपमा अस्वीकार्य हुने बताइएको छ । सत्य लुकाएर वा दोषीलाई संरक्षण गरेर कुनै पनि राजनीतिक प्रक्रिया अघि बढाउन खोजिनु जनभावना र लोकतान्त्रिक मूल्यविरुद्ध हुने…
Read More
मनकामना ईभी गाडी दुर्घटना हुँदा ७ जनाको मृत्यु

मनकामना ईभी गाडी दुर्घटना हुँदा ७ जनाको मृत्यु

काठमाडौं । गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । भने ८ जना घाइते भएका छन् । शनिबार गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किदै गरेको बा प्र ०१–००६ ख ८४३० नम्बरको विद्युतीय (ईभी) गाडी सहिद लखन गाउँपालिका–३ कान्टारमा राति करिब ८ बज दुर्घटना भएको हो । गाडी सडकबाट करिब २००मिटर तल खसेको थियो । दुर्घटनामा परि मृत्यु हुने ७ जना भारतीय नागरिक रहेका छन् । घाइतेमध्ये ७ जनाको आँबुखैरेनीस्थित अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते अर्का एकको थप उपचारका लागि भरतपुर रिफर गरिएको प्रहरीले जनाएको छ । ओरालो बाटोमा…
Read More
एनआरएनएको १२औं महाधिवेशन टुटेका र फुटेका मनहरु जोड्ने माध्यम बन्नुपर्छ : रोबिन शेरचन

एनआरएनएको १२औं महाधिवेशन टुटेका र फुटेका मनहरु जोड्ने माध्यम बन्नुपर्छ : रोबिन शेरचन

१२औं महाधिवेशन एनआरएनएलाई एकताबद्ध गराउने माध्यम हो :रोबिन शेरचन काठमाडौं । गैर आवासीय नेपाली संघ(एनआरएनए)का उपाध्यक्ष रोबिन शेरचनले संस्थाभित्र बृहत एकताका लागि सबैले आ–आफ्नो स्थानबाट त्याग र योगदान गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल न्यूज बैंकसँगको विशेष संवादमा उनले १२ औं महाधिवेशनले संस्थाभित्र बृहत एकता कायम गर्ने पनि विश्वास व्यक्त गरे । हाल रहेको असहमति र गुट उपगुटको अन्त्य यसै पटक गरेर मुलुकको समृद्धिका लागि एकताबद्ध हुनुपर्नेमा उनको जोड छ । ‘पछिल्लो समय संस्थाभित्र देखिएका असहमतिहरु थिए । गुटहरु थिए । तर अब १२ औं महाधिवेशनबाट एकतामा बाँधेर एक ढिक्का बनाएर लैनाने विशषय हाम्रो विशेष एजेन्डा बन्नुपर्छ । यस पटकको…
Read More
नयाँ संसद भवन निर्माण अन्तिम चरणमा, वैकल्पिक हलबाट प्रतिनिधि सभा सञ्चालन हुने

नयाँ संसद भवन निर्माण अन्तिम चरणमा, वैकल्पिक हलबाट प्रतिनिधि सभा सञ्चालन हुने

सिंहदरबारमा नयाँ संसद भवन निर्माण धमाधम, करिब चारसय मजदूर २४ सै घन्टा सक्रियप्रमिला कार्की, नेपाल न्यूज बैंककाठमाडौं । संघीय संसदका लागि सिंहदरबारभित्र निर्माण भइरहेको नयाँ संसद भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक तथा आयोजना निर्देशक रोशन श्रेष्ठका अनुसार भवनको अधिकांश काम सम्पन्न भइसकेको छ भने केही प्राविधिक काम बाँकी रहेकाले प्रतिनिधि सभाको मुख्य हल तत्काल सञ्चालन गर्न भने केही समय लाग्ने भएको छ ।श्रेष्ठका अनुसार प्रारम्भिक योजना अनुसार प्रतिनिधि सभाको मुख्य हलमा हुने फल्स सिलिङको काम फागुन १४–१५ भित्र सम्पन्न गरी त्यसपछि कार्पेट बिछ्याउने, माइक तथा अडियो–भिडियो प्रणालीको केबलिङ गर्ने र आवश्यक…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.