प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा उपपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिएपछि सभामुख देवराज घिमिरेले अन्य सबै पूर्वनिर्धारित कार्यक्रम कार्यसूचीबाट हटाइएको बताए । कार्यसूचीका सबै कार्यक्रम हटाएर बैठक स्थगत भएको घोषणा उनले गरेका हुन् । 

यसअघि लगातार सदन अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आइतबार शान्त थियो । 

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.