हनुमानढोका दशैंघरमा विधिवत रूपमा राखियो जमरा

हनुमानढोका दशैंघरमा विधिवत रूपमा राखियो जमरा

काठमाडौं । हनुमानढोकास्थित दशैंघरमा दशैंको जमरा राखि घटस्थापना गरिएको छ ।

बिहीबार बिहान ९ः१६ को शुभ साइतमा वैदिक विधिपूर्वक घटस्थापना गरिएको हो । हनुमानढोकामा पुरातत्व विभाग अन्तर्गतको दरबार हेरचाह अड्डाले दसैँ घरमा दियो, कलश र गणेश स्थापना गरी विधिपूर्वक घटस्थापना गरेको हो ।

हनुमानढोकाको दसैँ घरमा राखिएको जमरालगायत टीका प्रसाद ग्रहण गर्न चाहनेका लागि वितरण गर्ने गरिएको छ ।

०००

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.