गायिका पुर्णिमा लामाले ल्याइन ‘पुरानो घाउ’

गायिका पुर्णिमा लामाले ल्याइन ‘पुरानो घाउ’

काठमाडौँ । गायिका पुर्णिमा लामाको स्वरमा ‘पुरानो घाउ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

गायिका लामाकै शब्द, संगीत रहेको सार्वजनिक गीतमा नारायन दंगालले एरेन्ज गरेका छन् । धेरै माया गरेको प्रेमीले धोका दिएपछि प्रेमिकाले देखाएको एकतर्फी मायालाई देखाइएको भिडियोमा गायिका पुर्णिमा लामा स्वयम फिचर्ड छिन् ।

भिडियोमा उनी निकै भावुक देखिएकी छिन् । शुक्र लामाले तयार पारेको भिडियोको सम्पादन त्रिलोक लामाले गरेका  छन् । प्रेम, वियोगले भरिएको पुरानो घाउ बोलको गीतको भिडियो गायिका लामाकै अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो ।

जततउकस्ररधधध।थयगतगदभ।अयmरधबतअजरुख.द्दश्वऋच्ज्ञक्द्यज्उः

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.