रवि लामिछानेलाई धरौटीमा छोड्ने जिल्ला अदालतको आदेश

काठमाडौं  । राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) सभापति रवि लामिछानेको ६० लाख रूपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका रस्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाको थुनछेक बहसपछि उनलाई ६० लाख रूपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो।

यसअघि जिल्ला अदालत कास्कीले पनि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गरेको थियो ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.