पूर्वराजाको आगमनमा राजावादीहरूको शक्ति प्रदर्शन

 

काठमाडौँ । पूर्वराजा आज पोखराबाट काठमाडौँ आउने अवसर पारेर राजावादीहरूले काठमाडौँमा शक्ति प्रदर्शनको तयारी गरेका छन् । पछिल्लो केही समयदेखि पोखरामा बसेर गण्डकी प्रदेशका विभिन्न जिल्लाको भ्रमण गरिरहेका पूर्वराजा ज्ञानेन्द्र शाह आज दिउँसो काठमाडौँ आउन लागेका हुन् । यसै अवसरमा राजावादी दलहरू राप्रपा, राप्रपा नेपालसहित राजा फर्काउने अभियान चलाइरहेका दुर्गा प्रसाईले काठमाडौँमा संयुक्त रुपमा शक्ति प्रदर्शन गर्न लागेका छन् ।

फागुन ७ गते प्रजातन्त्र दिवसको पुर्व सन्ध्यामा पूर्वराजा ज्ञानेन्द्रले भिडियो सन्देश जारी गर्दै देश संकटमा परेकोले राष्ट्र बचाउन आफूलाई साथ दिन अपिल गरेपछि राजावादीहरू उत्साहित हुँदै आफ्नो अभियानलाई तीव्र बनाइरहेका छन् ।

पूर्वराजाको अपीलले राजवादीहरू हौसिएपछि सत्तारुढ र प्रतिपक्ष दलहरू पनि तरंगित हँुदै पूर्वराजालाई चेतावनी दिइरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीदेखि प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले पूर्व राजालाई राजनीति गर्ने भए दल खोलेर चुनाव लड्न चेतावनी दिएका छन् ।

पूर्वराजाको आगमनमा राजावादीहरूको शक्ति प्रदर्शन

बागमतीका मुख्यमन्त्री थापा मगरद्वारा ललितपुर महानगरको भ्रमण

ललितपुर — बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले ललितपुर महानगरपालिकाको भ्रमण गर्नुभएको छ। उहाँलाई महानगरका नगर प्रमुख चिरीबाबु महर्जन र उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले स्वागत गर्नुभएको ...
पूर्वराजाको आगमनमा राजावादीहरूको शक्ति प्रदर्शन

त्रिपुरेश्वर बस आगलागीमा गम्भीर घाइते चालक दावा लामाको मृत्यु

काठमाडौं — त्रिपुरेश्वरमा बस आगलागीमा परी गम्भीर घाइते भएका चालक दावा लामाको उपचारका क्रममा मृत्यु भएको छ। सोमबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि रिद्धिसिद्धि यातायातको बा ५ ख ४२७४ नम्बरको ब...
पूर्वराजाको आगमनमा राजावादीहरूको शक्ति प्रदर्शन

झम्सिखेलमा छैटौँ दशैँ खसी कप, खेलकुदसँगै सामाजिक सेवामा जोड

ललितपुर । सामाजिक तथा खेलकुद क्षेत्रमा सक्रिय झमेल रक्स युवा समूह, झम्सिखेलको आयोजनामा छैटौँ संस्करणको ‘दशैँ खसी कप’ आयोजना हुने भएको छ। ललितपुर महानगरपालिका–२ नम्बर वडा कार्यालयको विशेष सहकार्यमा...
पूर्वराजाको आगमनमा राजावादीहरूको शक्ति प्रदर्शन

पर्यटक र ज्येष्ठ नागरिकलाई लक्षित गर्दै ललितपुरमा निःशुल्क विद्युतीय सटल बस सञ्चालन गरिने

ललितपुर — ललितपुर महानगरपालिकाले पर्यटक, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरी निःशुल्क विद्युतीय सटल बस सेवा सञ्चालन गर्ने तयारी गरेको छ। पाटनका प्रमुख सम्पदा क्षेत्रबीच आवतजावत सहज...

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.