समाचार

नेपाल मधेशी निजामती कर्मचारी मञ्चको चौथो महाधिवेशन भोलीदेखि जनकपुरधाममा हुने

नेपाल मधेशी निजामती कर्मचारी मञ्चको चौथो महाधिवेशन भोलीदेखि जनकपुरधाममा हुने

नेपाल मधेशी निजामती कर्मचारी मञ्चको चौथो महाधिवेशन भोलीदेखि जनकपुरधाममा हुने जनकपुर । नेपाल मधेशी निजामती कर्मचारी मञ्चको चौथो महाधिवेशन चैत ७ देखि ९ गते सम्म जनकपुरधाममा हुने भएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालका उपाध्यक्ष राजकिशोर यादवको प्रमुख आतिथ्यमा, नेपाल मधेशी निजामती कर्मचारी मञ्चका केन्द्रीय अध्यक्ष ताहिर हुसेनको अध्यक्षतामा तथा चौथो महाधिवेशनको मुल तयारी समतिका संयोजक लालबाबु यादवको संयोजकत्वमा महाधिवेशन हुने मञ्चले जनाएको छ ।  महाधिवेशनमा देशै भरका  निजामती कर्मचारी महाधिवेशनमा सहभागि हुने मञ्चले जनाएको छ । सम्पूर्ण केन्द्रीय, प्रादेशिक, विभागिय, जिल्लाका सदस्य तथा सुभेच्छुक सदस्यहरुलाई महाधिवेशनमा सहभागि भई महाधिवेशन भव्यता पूर्वक सफल बनाउन मञ्चले आह्वान समेत गरेको छ…
Read More
भारतीय दूतावासको तर्फबाट सेतो मछिन्द्रनाथ पुननिर्माणका लागि २४ किलो चाँदी हस्तान्तरण

भारतीय दूतावासको तर्फबाट सेतो मछिन्द्रनाथ पुननिर्माणका लागि २४ किलो चाँदी हस्तान्तरण

भारतीय दूतावासको तर्फबाट सेतो मछिन्द्रनाथ पुननिर्माणका लागि २४ किलो चाँदी हस्तान्तरण काठमाडौं । सेतो मछिन्द्रनाथ मन्दिर पुननिर्माणका लागि नेपाललाई भारतीय राजदूतले २४ किलो चाँदी हस्तान्तरण गरेको छ । बुधबार असनस्थित बन्दै गरेको सेतो मछिन्द्रनाथ मन्दिर पसिरमा आयोजित एक कार्यक्रमका बीच उक्त चाँदी हस्तान्तरण गरिएको हो । भारतीय दूतावासका प्रथम सचिव अविनाश कुमार सिंहले २४ किलो चाँदी सेतो मछिन्द्रनाथ मन्दिर पुननिर्माणका लागि हस्तान्तरण गर्न पाउँदा निकै खुसी लागेको बताए । साथै तोकिएको समयमा नै पुननिर्माणको काम सम्पन्न गर्न पनि आग्रह गरे । उनले भने, ‘२४ किलो चाँदी सेतो मछिन्द्रनाथ मन्दिर पुननिर्माणका लागि हस्तान्तरण गर्न पाउँदा निकै खुसी लागेको छ । यसको…
Read More
जनज्योती बहुमुखी क्याम्पसमा नेविसंघको प्यानल विजयी

जनज्योती बहुमुखी क्याम्पसमा नेविसंघको प्यानल विजयी

जनज्योती बहुमुखी क्याम्पसमा नेविसंघको प्यानल विजयी दिपेश पौडेलरौतहट । जनज्योती बहुमुखी क्याम्पस चन्द्रनिगाहपुरमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल बिद्यार्थी संघ (नेविसंघ) को प्यानल नै विजयी भएको छ ।त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियुको नेतृत्व चयनका लागि मंगलवार मतदान भएको थियो  ।मंगलवार रातीबाट गणना भएपनि बुधवार बिहान आएको मत परिणाम अनुसार प्रत्यक्षतर्फ नेविसंघकोप्यानलनै विजयी भएको निर्वाचन समितिका संयोजक बिनोद तिमल्सिनाले बताए । उनका अनुसार स्वतन्त्र बिद्यार्थी युनियनको सभापतिमा नेविसंघका मोहम्मद नौसाद आलम १ हजार १ सय ७४ मत पाएर विजयी भएका छन् । निकटतम अनेरास्ववियुका दामोदर उप्रेतीले २ सय ३ मत प्राप्त गरे ।अखिल (क्रान्तिकारी) का अजय पटेलले…
Read More
बानेश्वर क्याम्पसको स्ववियु सभापतिमा भूमिराज अधिकारी विजयी

बानेश्वर क्याम्पसको स्ववियु सभापतिमा भूमिराज अधिकारी विजयी

बानेश्वर क्याम्पसको स्ववियु सभापतिमा भूमिराज अधिकारी विजयी काठमाडौं । बानेश्वर बहुमुखी क्याम्पसमा अनेरास्ववियु (क्रान्तिकारी)को तर्फबाट स्ववियु सभापतिमा भूमिराज अधिकारी विजयी भएका छन् ।मंगलबार सम्पन्न मतदानमा मतदानमा १७५ मतसहित अखिल क्रान्तिकारीका अधिकारी सभापतिमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेवि संघका निराजन कार्कीले १४९ मत पाए । उनी प्यानलैसहित विजयी भएका हुन् ।स्ववियु सचिवमा अखिल क्रान्तिकारीकै रविन रिजाल १८३ मतसहित विजयी हुँदा कोषाध्यक्षमा पनि अखिलकै संगीता भट्टराई १८१ मतले निर्वाचित भएकी छन् ।यसैगरी सदस्यसहरुमा थानेश्वर प्रसाद पाण्डे २०६, सुजन वाइवा १६०, विवेक ठकुल्ला १५९, आयुष सिंह १८२, रोहन सिंह १६७ र सन्जीज भुजेल १५३ विजयी भए भने अनेरास्ववियुका एकजना सदस्य…
Read More
जुम्ला स्ववियु सभापतिमा लोकेन्द्र बुढा विजयी

जुम्ला स्ववियु सभापतिमा लोकेन्द्र बुढा विजयी

जुम्ला स्ववियु सभापतिमा लोकेन्द्र बुढा विजयी मुगु । जुम्ला बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका लोकेन्द्र बुढा निर्वाचन बाट विजयी भएका छन् ।मंगलबार ५गते सम्पन्न निर्वाचनबाट एक सय १४ मत प्राप्त गरी बुढा सभापतिमा निर्वाचित भएका हुन् ।बुढाका निकटम प्रतिदोन्दी अखिल (क्रान्तिकारी) का जयकृष्ण जैसीलाई नौ मतान्तरले पराजित गर्दै बुढा निर्वाचित भएका हुन् । निर्वाचित बुढाले १ सय १४ मत प्राप्त गर्दा प्रतिष्प्रर्धी जैसीले एक सय नौ मत प्राप्त गरेका छन् । जसमा नेविसंघका खेमराज आर्चायले ८८ मत प्राप्त गरेका छन् ।कूल मतदाता संख्या तीन सय ३४ रहेकोमा तीन सय १८ मत खसेको थियो । त्यसैगरी सचिवमा…
Read More
पर्यटनमन्त्री पाण्डे र कम्बोडियाली समकक्षीबीच भेटवार्ता

पर्यटनमन्त्री पाण्डे र कम्बोडियाली समकक्षीबीच भेटवार्ता

पर्यटनमन्त्री पाण्डे र कम्बोडियाली समकक्षीबीच भेटवार्ता काठमाडौ । कम्बोडिया भ्रमणमा रहनु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल र कम्बोडियाबीच वृहत्तर बुद्ध सर्किटको निर्माणमा साझेदारीको सम्भावनाबारे छलफल गरेका छन् ।मन्त्री पाण्डेले कम्बोडियाका पर्यटनमन्त्री हुअट हाक र संस्कृति तथा धार्मिक मामिला मन्त्री चाई बोरिनसँग मंगलबार भएको भेटका क्रममा सो सम्भावना बारे छलफल भएको हो ।कम्बोडियाका पर्यटन र संस्कृति तथा धार्मिक मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र कम्बोडियाबीच संस्कृति र पर्यटनका क्षेत्रमा समन्वय र सहयोगको सम्भावनाबारे छलफल भएको थियो ।भेटवार्ताका क्रममा मन्त्री पाण्डेले नेपाल र कम्बोडियाको ऐतिहासिक सन्दर्भ र द्विपक्षीय पर्यटन सहयोगको महत्त्वलाई उल्लेख गर्दै भने,‘कम्बोडिया र नेपालका इतिहास र धर्म…
Read More
मन्त्रिपरिषद बैठक बस्दै

मन्त्रिपरिषद बैठक बस्दै

मन्त्रिपरिषद बैठक बस्दै काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । आजको बैठकले नेपाल प्रहरीमा आज रातिबाट रिक्त हुने प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति गर्ने सम्भावना रहेको छ । नेपाल प्रहरीको नेतृत्व सम्हालिरहेका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले आजदेखि अनिवार्य अवकाश पाउँदैछन् ।
Read More
परिक्रमा क्षेत्रमा मासु मदिरामा प्रतिबन्ध

परिक्रमा क्षेत्रमा मासु मदिरामा प्रतिबन्ध

परिक्रमा क्षेत्रमा मासु मदिरामा प्रतिबन्ध जनकपुर । धार्मिक तथा सांस्कृतिक महत्वलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय धनुषाले परिक्रमा क्षेत्रमा माछा मासु मदिरा विक्रि वितरण तथा सेवनमा प्रतिबन्ध लगाएको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै फागुन २८ गते राति १२ः०० बजेदेखि चैत १ गते दिउँसो १२ः०० बजेसम्म परिक्रमा क्षेत्र र वरपरका स्थानहरूमा माछा मासु तथा मदिरा विक्री, वितरण र सेवनमा पूर्ण प्रतिबन्ध लगाएको हो । प्रमुख जिल्ला अधिकारी रामु राज कडरीयाको निर्देशनअनुसार, परिक्रमा क्षेत्रमा शान्ति सुव्यवस्था कायम राख्न तथा धार्मिक अनुशासन पालना गराउन उक्त निर्णय लिइएको हो । प्रशासनले आम सर्वसाधारणलाई यस नियमको पूर्ण पालना गर्न अनुरोध गरेको…
Read More
समाजवादी मोर्चाको विरोध प्रदर्शन घोषणा, दुर्गा प्रसाईंको चुनौती

समाजवादी मोर्चाको विरोध प्रदर्शन घोषणा, दुर्गा प्रसाईंको चुनौती

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्मिलित समाजवादी मोर्चाले आगामी चैत १५ गते काठमाडौंमा विरोध प्रदर्शनसहितको सभा गर्ने निर्णय गरेको छ। मोर्चाले विभिन्न राजनीतिक, आर्थिक, र सामाजिक मुद्दालाई लिएर सरकारविरुद्ध दबाब सिर्जना गर्ने उद्देश्यले प्रदर्शन गर्न लागेको जनाएको छ। यही बीचमा व्यवसायी तथा राजनीतिक विश्लेषक दुर्गा प्रसाईंले समाजवादी मोर्चाको आन्दोलनप्रति टिप्पणी गर्दै आफ्नो फेसबुकमा चुनौतीपूर्ण प्रतिक्रिया दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत मोर्चालाई कुनै पनि आर्थिक स्रोत प्रयोग नगरी तथा कार्यकर्ताहरू किनबेच नगरी १३०० जना मानिस उपस्थित गराएर देखाउन चुनौती दिएका छन्। उनका अनुसार, यस्ता प्रदर्शनहरू बाह्य प्रभाव तथा आर्थिक लगानीबिना सम्भव हुँदैनन् भन्ने…
Read More
राजा महाराजा पाल्नु भनेको बाघ र सर्पलाई दूध खुवाएजस्तै हो – जब ठूलो हुन्छ, डस्नै खोज्छ!

राजा महाराजा पाल्नु भनेको बाघ र सर्पलाई दूध खुवाएजस्तै हो – जब ठूलो हुन्छ, डस्नै खोज्छ!

राजालाई बोकेर मुलुकको विकास हुदैँन्’ काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ् वर्तमान समय राजालाई बोकेर मुलुकको विकास हुने समय नभएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सबै व्यक्ति व्यक्तिले अधिकार पाउनु पर्ने र व्यक्तिगत स्वतन्त्रताको समय भएको हुनाले राजा बोकेर विकास नहुने बताए । उनले भने, ‘हुदैँ नहुने मान्छेलाई ल्याएर राजा बनायो, खाई हाल्यो ५९ सालमा, छोडेर भागेको मान्छे हिजा अस्ति आईरहेको थियो । यसको पछाडी जोडिने मान्छेहरुलाई के भन्छु भने अब हामीले बुझ्नु पर्छ, अब राजालाई बोकेर मुलुकको विकास हुने जवाना होईन, सबै व्यक्ति व्यक्तिले अधिकार पाउनु पर्यो नी, आजको समय व्यक्तिगत…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.